शिक्षा,स्वास्थ्य,मल,राेजगार र क्षेत्रको विकासका लागि जप्रपा लाई भाेट दिन आवश्यक छ : नेता मिश्र

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

कपिलवस्तु, कार्तिक ३०

कपिलवस्तु क्षेत्र नं. ३ का जनता प्रगतिशील पार्टीका उमेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले कपिलवस्तु क्षेत्र नं ३ को विकासको खाका आफूले नै कोर्ने बताउनुभएको छ । आफू लामो समयदेखिको जिल्लाको तथा क्षेत्रको विकासमा योगदान दिदै आएको तथा थप विकासको क्षेत्रमा अपरिहार्य आवश्यकता रहेकाले मैदानमा उत्रिएको बताउनुभयो । जिल्लाको क्षेत्र नं ३ चन्द्रौटा, कृष्णनगर, बहादुरगंज लगायतका ठांउमा आयोजित घरदैलो तथा क्षेत्र नं ३ मा हजारौं को संख्यामा निकालिएको विशाल रैलिमा बोल्दै नेता मिश्रले यस क्षेत्रको विकासमा आफू मंत्री भएको बेलामा धेरै काम गरेको बताउनुभयो । उहाँले रानीतिक एजेन्डा लिएर जनतासँग जानुपर्ने भन्दै तर अनावश्यक र अराजनीतिक कुराले जनतलाई दिग्भ्रमित नर्पान समेत चेतावनी दिनुभयो ।आफूले क्षेत्रको विकासमा सभाहल, स्वास्थ्य चौकी, भवन निर्माण, कृषि, लगायतको क्षेत्रमा पहल गरेर बजेट ल्याएको तथा क्षेत्रको समृद्धि तथा विकासका लागि समेत जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि जनता प्रगतिशील पार्टी लाई मतदान गर्नु पर्ने आवस्यकता रहेको बताए lयश क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा विकास गर्ने र विभिन्न पर्यटकीय ठाउँकाे गुरुयोजना अनुसार विकास गर्ने बताउनुभयो । जनप्रतिधि बनेको व्यक्ति कहिल्यै पनि जनमतको अपमान हुने काम गर्न नहुने भन्दै जनप्रतिनिधिले जनताको मतको कदरगर्न सक्नुपर्दछ भन्नुभयो । आफू क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने बताउनुभयो । विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका हरेक सम्भावना पहिचान गरिक्षेत्र लाई आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताउनुभयो ।

लोकप्रिय