फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

अरविन्द कुमार यादव

रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ।

प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम उपाध्यायको अध्यक्षतामा आयोजना गरिएको फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रेस चौतारी संग आबद्ध सम्पूर्ण सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको वताउनुभयो।प्रमुख अतिथि गुप्ताले यही माघ २५ गते रौतहटको मध्य भाग गरुडामा हुन गइरहेको पार्टी अधिवेशनमा सक्रिय भूमिका निर्वाह गरिदिन चौतारी संग आबद्ध सम्पूर्ण सञ्चारकर्मीसंग आग्रह गरे।

यही बीच प्रादेशिक अस्पताल गौरमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा करिब ४० जना बिरामीलाई फलफूल वितरण गरिएको हो। कार्यक्रम गौर स्थित सिया प्यालेसको सभाहलमा सम्पन्न भएकाे हाे।

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका जिल्ला इन्चार्ज रमेश तिमिल्सिना, केन्द्रिय लेखा समिति सदस्य राजकिशोर यादव,प्रेस चौतारी नेपाल मधेस प्रदेश महासचिव गौतम श्रेष्ठ, प्रेस चौतारीका संस्थापक अध्यक्ष सैलेन्द्र गुप्ता, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य सैलेन्द्र झा, प्रेस चौतारीका केन्द्रिय सदस्य सञ्जय मिश्र, प्रेस चौतारी नेपालको मधेस प्रदेश सदस्य बिना राउत, जिल्ला उपाध्यक्ष नन्द भुषण श्रीवास्तव ,जिल्ला शाखा सचिव मुकेश साह लगायत अन्य सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

Advertisement

लोकप्रिय