दुई वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गरे मेयर डा•राजिक आलम

पछिल्लाे समाचार

अरविन्द कुमार  यादव।रौतहट ,५चैत्र।रौतहट क्षेत्र नम्बर २ अन्तर्गत पर्ने राजपुर नगरपालिकामा २ वट्टा स्वास्थ्य चौकी भवनको मेयर डा• राजिक आलमले शिलान्यास  गरेका हुन्

राजपुर नगरपालिका वडा नं.१ र २ मा स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा सुबिधा सम्पन्न भएको स्वास्थ्य चौकीको भवन निर्माण हुने कुरा नगर प्रमुख आलमले बताउनु भएका छन् ।

आफू स्वास्थ्य क्षेत्रबाट जुटेको भएकोले स्वास्थ्य, शिक्षा, खानेपानी लगायत आवश्यक क्षेत्रमा जनतालाई प्रत्यक्ष सिंहदरबारको अनुभूति दिलाउने  तर्फ मेरो विशेष पहल रहेको कुरा आजको शिलान्यास कार्यक्रममा बताउनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय