मौलापुर भए पूर्ण खोप सुनिश्चितता घोषणा 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२८ बैशाख ।रौतहटको मौलापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा समारोह एक कार्यक्रम विच शुक्रबार भव्य सभ्यरुपमा सम्पन्न भएको छ।

oplus_2

शुक्रबार आयोजित घोषणा समारोहमा मौलापुर नगरपालिका १ देखि ९ वर्डा सम्म पूर्ण खोप सुनिश्चितता घोषणा भएको थियो।

घोषणा उपरान्त महिला स्वास्थ्य स्वयंसेवकहरुलाई कार्य प्रगति देखेर प्रशंसा पत्र नगरपालिका मेयर रीना साह र उपमेयर नागेन्द्र यादव हस्तान्तरण गरेका थिए।

oplus_2

जिल्ला समन्वय समिति कार्यालय रौतहट जिल्ला सभापति राम अयोध्या यादव प्रमुख अतिथी र मौलापुर नगरपालिका मेयर रीना साहको अध्यक्षता भएको कार्यक्रममा अतिथी पूर्व सांसद समिना हुसेन भने ´रौतहटमा अगामी चुनावमा १८ पालिका महिला मेयर /प्रमुख जित्नु पर्छ` महिला मेयर भएर यत्रो विकास गरेको प्रशंसा गरे।

oplus_2

उक्त कार्यक्रममा मौलापुर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह,युनिसेफ प्रतिनिधि ,माण्डवी का प्रतिनिधि , स्वास्थ्यकर्मी ,पालिका कर्मचारी ,स्वयंसेवक पत्रकार उपस्थिति रहेको स्वास्थ्य शाख संयोजक अच्छेलाल साहले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय