वीरगञ्जमा तराई मधेस महिला फाउन्डेशन नेपाल द्वारा भारतको काश्मिरमा मारिएका हिन्दू प्रती श्रद्धांजलि अर्पण 

पछिल्लाे समाचार

वीरगञ्जको घण्टाघर स्थित सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा मृतकको आत्माको चिरशान्तीका लागि सहभागीहरूले मैनबत्ति बालेर एक मिनेट मौन धारण समेत गरेका थिए।
सो अवसरमा वक्ताहरूले धर्मको नाममा सामाजिक सदभाव बिथोलिदै यसरी बर्बरताका साथ नेपाली लगायत अन्य ठाउबाट आएका हिन्दुहरुलाई गोलि हानि मारिएको घटनाप्रती घोर विरोध समेत जनाएका थिए।

तराई मधेस महिला फाउन्डेशन नेपालको अध्यक्ष सुनिता साहको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा
बिपिन साह, दिपेन्द्र पटेल, सुधिर साह, रोहन साह, मैना देवि साह लगायतका महिला तथा युवाहरूको सहभागीता रहेको थियो।च्वाइस खबर

spot_imgspot_img
spot_img

लोकप्रिय