नसरूल्लाह खा द्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

पछिल्लाे समाचार

कृष्णनगर, कपिलवस्तु बैशाख १९

रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने व्यवसायी तथा समाजसेवी नसरूल्लाह खा ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । खाले ईद पर्वको अवसरमा सबैमा मानवता को विकास हुदै एक आपसमा भाईचारा कायम रहोस भन्ने भाव व्यक्त गरेका छन् l

spot_imgspot_img
spot_img

लोकप्रिय