रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
रौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ लोडेड गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
भन्सार छली पैठारी गरि गहुँको बीउ पिकअप गाडीमा लोड गरेर नेपाल तर्फ ल्याउदै गरेको सुचना आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएका प्रहरी टोलीले प्रदेश २-०३-००१च.२१३८ नम्बरको पिक अप गाडी रोकी चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको छ।
चेकजाँच गर्ने क्रममा नै भन्सार छली गरि ल्याइएको गहुँको बिउ १३९ बोरा फेला पारेको छ।
गहुँको एक बोरामा २० किलो दरले २७८०केजी र पिक अप सहित चालक गौर नगरपालिका वर्डा नम्बर ७ बस्ने ४४ वर्षीय विरेन्द्र राय यादव लाई नियन्त्रणमा लिएको छ।
गहुँको विउ २७८० केजीको रु .२४,१७,०००बराबरको मुल्यांकन गरि आवश्यक कार्यवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो।
चेकजाँच ग चालक गौर यादव लाई नियन्त्रणमा लिएको छ।
गहुँको विउ २७८० केजीको रु .२४,१७,०००बराबरको मुल्यांकन गरि आवश्यक कार्यवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय