रौतहट ,२९ पुस।घाटिमा साल बेरेको(Cord Around Neck) कारण प्रादेशिक अस्पताल गौरबाट बीरगंजको लागि रेफर गरिएको बिरामीलाई चन्द्रजयोति होस्पिटलले नर्मल डिलेभरी गराउन सफल भएको छ।
९ महिना पुग्न लागेको(Term),दुइ दिन देखि पानी र रगत बगन थालेपछि बिरामीलाई प्रादेशिक अस्पताल गौरमा लगिएको थियो। त्यहाँ राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा भएको कारण भिडियोएक्सरे प्राइवेटबाट गराएर ल्याउन लगाए, रिपोर्टमा बच्चाको घाटीमा साल बेरेको देख्ना साथ विरगंजको प्राइवेट होस्पिटलमा लग्न आग्रह गरिएको थियो।
त्यतिबेला बिरामीको एक जना आफन्तले बीरगंज नलगी चन्द्र्जयोति होस्पितटलमा लैजान आग्रह गरे र करिब १० बजे राति आईपुग्यो।डा अमरेश यादव को टिम तुरन्त भिडियो-एक्सरे गर्यौ बच्चाको मुटुको धड़कन भेटयो,टाउको तल गएर पेलभिक बोनमा आडकीरहेको थियो र ठुलो आफत भने घाटिमा साल बेरी रहेको थियो , घण्टोको लामो सँघर्ष पछिआज पुनः अली जटिल भए ता पनि दशौ नरमल डिलेभरी गराउन हामी सफल भएका डा यादव भने ।
(बिरामीको अनुमतिमा)रौतहटको परोहा नगरपालिका वर्डा नम्बर ९ रामपुरखाप निवासी रामएकवाल प्रसाद पटेलको २४ वर्षीय पत्नी रिंकी देवी पटेललाई पुस २८ गते शनिबारको राती ३४०० ग्राम वजन भएको पुरुष बच्चा जन्म भएको छ।