तीन नगर प्रमुखले गरे बहिस्कार राष्ट्रिय सभा निर्वाचन

पछिल्लाे समाचार

pinterest sharing buttonकाठमाडौँ । तीन चर्चित मेयरले राष्ट्रिय सभा सदस्यको निर्वाचन बहिस्कार गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।

कार्यव्यस्तताको कारणले भोट नहालेको उनीहरूले बताएका छन् ।प्रशासन डेस्क

spot_imgspot_img
spot_img

लोकप्रिय