रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ।
सहिद परिवार उमा देवी काे अध्यक्षतामा रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडा काे इलाका प्रहरी कार्यालय देखि दुई सय मिटर दक्षिण तर्फ बसेको बैठकमा एकल महिलाका मधेस प्रदेश उपा-अध्यक्ष सोमरिया देवी पासवान लगायत मधेस प्रदेशमा सहिद परिवारहरुबिच चित परिचित कामले लोकप्रिय रहेका राजु महतो लगायत सहिद परिवारहरुको विभिन्न स्थानिय तहबाट नेतृत्व सहिद परिवारहरुको नेतृत्व गर्ने मात्र नेतृत्व कर्ताहरु काे उपस्थितिमा बसेको बैठकले पावर र पहुँचको भरमा पटक पटक राजनीति नियुक्ति खाने अवसरवादी कविता ठाकुरलाई प्रधान मन्त्री सचिवालय, सिंह दरबार बाट न हटाए वर्तमान सरकारको विद्रोह गर्ने भएका छन।
कविता ठाकुर काे श्रीमान दसरथ ठाकुर काे वि सं २०६४/०२/२९ मा मृत्यु भयो जब कि २०६४ मा कुनै युद्द भएको थिएन तर पनि पहुंच काे आधार मा आफ्नो श्रीमान काे नाम राजपत्रमा प्रकाशन गराए तर जनयुद्दका सहिद परिवारहरु राजपत्रमा नाम प्रकाशन गराउनका लागि जिल्लाका सदर मुकाम देखि काठमाडौं काे सिंह दरबार र सिंह दरबार देखि जिल्ला का सदर मुकाम सम् ओर्धोर गरिराख्दा पनि सहिद घोषणामा थुप्रै जनयुद्धका सहिदहरुको नाम प्रकाशन हुन सकेका छैन।
कविता ठाकुरले पहुँचको आधारमा राजविराज काे गजेन्द्र नारायण हस्पिटलमा राजनीति नियुक्ति पाए त्यसपछि जनकपुरको मधेशी सहिद प्रतिष्ठानमा राजनीति नियुक्ति पाए त्यसपछि नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद काे समानुपातिक तर्फ उमेद्वार भए जब कि उहाँको छोरो धर्मेन्द्र बास्तोला काे नेतृत्वमा रहेको नेकपा बहुमत पार्टी काे भाद्री संगठन अखिल क्रान्तिकारी काे केन्द्रिय सदस्य सुरु देखि नै यथावत छन् त्यस पछि अहिले प्रधान मन्त्रीज्यु काे सोकिय सचिवालयमा राजनीति नियुक्ति लिएर बस्या छन्। उहाँको शैक्षिक योग्यता पनि ८,१० पास हुन।
राजु महतो काे कथन हाम्रो माग योग्यता र क्षमता को आधारमा राजनीति नियुक्ति दिनुपर्यो सरकारले, जो इन्जिनियर,bachelor लगायत डिग्री भएका गरीब सहिद परिवारलाई रोजी रोटी काे लागि भए पनि कतै कार्यालय सहयोगी (पिउन) काे जागिर लगाए दिए हुन्थ्यो ।
तर हो हुने खाने छ जसको कुनै योग्यता, क्षमता छैन् त्यस्तो बेक्तिलाई पहुंच काे आधारमा पटक पटक राजनीति नियुक्ति दिने प्रवीति महान सहिदहरुको अपमान गरेको हो भनेर महतो काे गुनासो छ।