सेवाग्राही बनेर पुगे स्वास्थ्य परिक्षण गराउन अस्पताल : मेयर डा.राजिक आलम

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट , १७ जेष्ठ । रौतहटको राजपुर नगरपालिका मेयर सेवाग्राही बनेर पुगे स्वास्थ्य परिक्षण गराउन अस्पताल ।रौतहटको क्षेत्र नम्बर २ मा पर्ने राजपुर नगरपालिका स्वास्थ्य दृस्टी कोणले पहिला धेरै पछाडी थियो ।नगर प्रमुख पदमा निर्वाचित उपरान्त उनले पहिला स्वास्थ्य क्षेत्रमा सम्बर्द्धन तथा मर्मत सम्भार गरेर अस्पताललाई स्तर उन्न्ती गरेको उनले बताए।

नगर भित्र क्षेत्र का जनता लाई स्वास्थ चेक जाच गराउन अन्यत्र जानबाट मुक्त गराई अस्पताल सुचारु गराएको उनले जानकारी दिए।

 

रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगर प्रमुख #डा_मो_राजीक_आलम एक समान्य व्यक्ती बनी राजपुर नगरपालिका वडा न.३ अन्तर्गत सन्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचार गराउन जानू भएका छ्न ।

आफू नगर प्रमुख भएको नगरपालिका भरिका जनताहरु स्वास्थ्य सम्बन्धी कस्तो सेवा सुबिधा पाईरहेको छ बारेमा म आफै प्राथमिक स्वास्थ्य केन्द्रमा एक सामान्य सेवाग्राही बनी उपचार गराउन पुगेको छु आलमले भन्नू हुन्छ ।

साथै स्वास्थ्य सेवा प्रवाहलाई छिटो छरितो र गुण्स्तरिय सेवा दिनको लागि निर्देशन समेत दिनु भएका छ्न । उक्त स्वास्थ्य केन्द्रमा Advance Laboratory स्थापना भए देखि निरन्तर स्वास्थ्य जाँच प्रति सचेत रहनु भएका नगर प्रमुख ज्यु यहि PHC मा जाँच गराउनु हुन्छ र नगरवासीहरुलाई समेत यस अस्पतालमा आई सहुलियत दरमा १०० प्रकार भन्दा बढी टेस्टहरु स्वास्थ्य परीक्षण गराउनु हुन्न आग्रह गर्नु भएका छ्न ।

spot_imgspot_img
spot_img

लोकप्रिय