भोलि ७ बजे देखि हुने भलोहीया वर्डा तर्जुमा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
रौतहट ,१८ जेष्ठ आव २०८१/२०८२ को लागि यमुनामाई गाउँपालिका वर्डा नम्बर २ भलोहीयाको वर्डा तर्जुमा हुने भएको छ।
जेष्ठ १९ गते भोलि विहान ७ बजे हुने वर्डा तर्जुमा भलियाहीवासी सरिग हुनको लागि वर्डा कार्यालयले सूचना टास गरेको छ।
वर्डा स्तरीय बजेट योजनाहरुलाई छलफल गराइएको पालिका बैठकमा लैजानुपर्ने हुदा यश वर्डा स्तरीय तर्जुमाको सूचना निकालिएको वर्डा अध्यक्ष सिताराम यादवले जानकारी गराएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय