देश भरमा पहिले गरे कटहरीया नगरपालिकाले १० औं नगर सभा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,५ असार।कटहरीया नगरपालिकाको १० औं नगर सभा आज बुधबार सम्पन्न भएको छ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

रौतहटको कटहरीया नगरपालिकाको १०औं नगर सभा नगरपालिकाको प्रांगणमा सम्पन्न भएको हो।

८ औं नगर अधिवेशनको २०८१/२०८२ को बजेट नितिकार्यक्रम कटहरीया नगरपालिका मेयर अजय प्रकाश जयसवालले प्रस्तुत गर्दा शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा बजेट राखेको उनले बताए।

रौतहट क्षेत्र नम्बर ३ को मुख्य प्रसिद्ध बजारको रुपमा रहेको कटहरीया विवाह मण्डपलाई स्तर उन्न्ती गर्न नगर प्रमुख अजय प्रकाश जयसवालले समिति निर्माणको लागि पत्र काटेको उनले जानकारी दिए।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

विवाह मण्डप संचालक समिती निर्माण गराई बजेट राखेर संचालन तर्फ लगाउने मेयर जयसवालले बताए।

कटहरीया नगरपालिका जननिर्वाचित एकजनाले स्वागत मन्तव्यमा भने कृषि क्षेत्र भएको कृषि मात्र बजेट राख्न मेयर ,उपमेयर ,हाकिमलाई ध्यानाकर्षण गराएको थियो।

नगरमा २०८१/२०८२ आव को लागि ४६ करोड ६० लाख ५४ हजार बजेट प्रस्तुत भएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय