अरबिन्द कुमार यादव
रौतहट ,५ असार।प्रादेशिक अस्पताल गौरमा नेत्र रोग बिभाग कार्यालय उद्घाटन मंगलबार भएको छ।
रौतहटको सदरमुकाम गौर अवस्थित रहेको प्रादेशिक अस्पतालमा नेत्र रोग विभागको स्थापना भएको हो।
मधेश प्रदेश सरकारका जनसंख्या तथा स्वास्थ्य मन्त्री मा.शत्रुधन सिंहको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको छ।
रौतहट जिल्ला शिक्षा र स्वास्थ्य क्षेत्रमा पिछडिएका अग्र स्थानमा रहेको हुना मन्त्री शत्रुधन सिन्हलाई ध्यानाकर्षण नेकपा एमाले केन्द्रिय सदस्य गौर नगरपालिका पूर्व मेयर अजय गुप्ताले गराएका छन् ।

brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;
गौर अस्पताल एउटा कोठाबाट संचालन हुदा जनशक्ती र सुलभ उपचार न पाएर भारत बिहारका सितामढी अस्पतालहरु विरामीलाई ढुंगा पार गरि लिएर जाने गरेको व्यथा केन्द्रिय गुप्ता सुनाएका थिए।
कम जनशक्ति भौतिक संरचना अभावमा संचालन बिगत देखि हाल सम्ममा धेरै परिवर्तन प्रादेशिक अस्पताल गौरमा भएको उनले बताए ।
अस्पताल व्यवस्थापन तथा संचालन आवश्यक अर्थात रौतहटेली उपचार गराउन अन्यत्र जानबाट जोगाउन मन्त्री शत्रुधन सिंह र राज्यमन्त्री केशव रायलाई ध्यानाकर्षण गराएको उद्घोषणबाट पूर्व मेयर अजय गुप्ताले भन्नू भएको थियो।
अस्पताल संचालन गर्न गराउन ५ वटा प्रस्ताव मन्त्रालयमा ल्याएको मन्त्री शत्रुधन सिंहले सहज हुने बताए।
मधेश प्रदेश भित्रका जनताहरुलाई उपचार गराउन बाहिर न जान दिन ५ वटा सेवा थपिने मन्त्री सिंहले बताए ।
विगतमा २ महिनाको लागि जनसंख्या तथा स्वास्थ्य मन्त्री बनेर धेरै काम गर्न नसकेकोले पून स्वास्थ्य मन्त्री रोजेको उनले जानकारी दिए।
मधेस प्रदेशका जनतालाई स्वास्थ्य क्षेत्रबाट सेवा गर्ने अभिप्रायले मैलै पून मन्त्री बनेर प्रदेश बाहिर जान र खर्चिलो मुक्त बनाउने उदेश्य लिएर काम गरिरहेको उनले बताए ।
प्रादेशिक अस्पताल गौर बाहिर बाट थ्री स्टार होटेल जस्तो देखिने जस्तै सेवा भइरहेकै अवलोकन तथा अवगत पाएको उनले जानकारी दिए ।नेत्र विभाग आज देखि सुचारु भएको भन्दै जिल्ला वासीलाई थप सेवा लिन आउदो दिनमा सिटी स्क्यान मसिन पनि जडान गराइदिने प्रतिबद्धता जनाए ।
प्रादेशिक अस्पताल गौरको जनशक्ति र औषधि तथा आवास अभाव बारे गम्भीर ध्यानाकर्षण भएको मन्त्री शत्रुधन सिंहले बताए।
कार्यक्रममा प्रदेशको दोस्रो स्थानबाट अग्र स्थानमा ल्याउन थप सेवाको जरुरी आवश्यक सांसद बबन सिंह ,केन्द्रिय सदस्य राजकिशोर यादव,नेकपा एमाले रौतहट अध्यक्ष सचितानन्द साह ,मेसु डाक्टर मुरारी ठाकुरले मन्तव्य राखेका थिए भने अध्यक्षता प्रादेशिक अस्पताल गौर व्यवस्थापन अध्यक्ष मोहम्मद अनवर हाश्मीले गरेका थिए।