पंचायतीको निहुमा २० लाखको थमौटी कागजमाथी रौतहट अदालतमा मुदा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१६ भदौ।रौतहटमा एक गाउँ घरमा विचित्र किसिमको घटना बाहिरिएको छ,जसमा बाउड कागजको आधारमा कपाली कागज गराई निकको अचल सम्पत्ति हडप्ने गरेको पाइएको हो।

रौतहट जिल्ला परोहा नगरपालिका वर्डा नम्बर ८ नरकटिया बस्ने शेख जबार र उनको काका(महरुम मकशुद)को केही जग्गा जमिनमा घरायसी विवाद उत्पन्न हुदा निजको गाउँ घरमाका भरभलादमी अगुवाहरुले विवाद मिलाउन नसकेपछि त्यो विवाद मिलाउन शेख जबार हाजी शेख कदिर कहाँ पुग्यो।

ईशनाथ नगरपालिका वर्डा नम्बर ८ मंसरी टोल निवासी शेख जबारका आफ्नो फुवा/मामाको छोरा हाजी शेख कदिरलाई विवाद मिलाउन बोलाए।

जग्गा जमिन विवाद मिलाउन पंचायती बस्यो,त्यसमा विवाद मिलाउन पक्ष र विपक्षलाई २० लाखको कपाली तमुसुख गराई हाजी शेख कदीरको जिम्मा लगाइयो।

विवाद मिलाउन बाउड पेपर त गराइयो तर विवाद यथावत् रहयो।केही महिना पछाडि त्यो कपाली कागज शेख कदिर शीत माग्दा म कागज राखेको छैन,कहिये भन्ने म संग छैन कुनै कागज।

 

केही समय पछि कपाली कागज मंगदा महरूम मकसूद को पत्नी हसीना को कागज दिए बपत् ३/४ कठ्ठा जमीन आफ्नो नाम मा गराए अनि शेख जबार लाई कपाली कागज बापट २/३ कठ्ठा जमीन मागदा दिएन।जिल्ला प्रशासन कार्यलय गौर मा अबैध लेन देन सम्बंधी दर्ता न.१३७४ रहेको छ।

 

करीब १० चोटी भन्दा बढ़ी उपस्थिति पत्र प्रहरी चौकी रामपुर खाप मा आएको छ तर विभिन्न बहाना बनाई भारत तिर भागे तर अहिले घर मा हुदा हुदै प्रहरीले समातेन। हाजी शेख कदिर ले जमीन न दिएको रिस मा त्यो कपाली लाई सम्मानीय जिल्ला अदालत मा मुद्दा हल्यो।हाजी कदिरलाई कागज को लागि तगदा गर्दा को र पैसा नलिएको कागज मात्र गराएको को मोबाइल रेकोडिंग छ। इशनाथ को भू पू मेयर संतोष मेहता लाई भनेको, रामचंद्र गिरी जि लाई भनेको adiuo रेकोडिंग छ। यहाँ ले आफ्नै मुख ले भने को कुरा छ की पैसा लिएको छैन। सबै प्रमाण हुदा हुदै पनि आज निर्दोष,गरीब माथि अन्याय भैरहेको छ।यस्ता बेईमान लालची लाई कडा कार्यवाही होस। म जिल्ला प्रशासन कार्यलय गौर, जिल्ला प्रहरी कार्यालय गौर बाट अनुरोध गर्द छु यो अन्याय लाई न्याय दिलाई दिनुस।यो गरीब लाई कसले न्याय दिलाउ छ।कता हरायो माननीय र समाननीय ज्यु? यो अत्यचार बिरुध किन मौन छन जनपतिनिधिहरु??

हाजी शेख कदीर ले रौतहट जिल्ला अदालत गौरमा शेख कदीर माथी लेनदेन मुदा २०७८ साल गरेको थिए।सो मुदा गरेपछी धेरै पटक गाउघरका समाजसेवी ,अगुवा नेता,जनप्रतिनिधि विच छलफल गराउन बोलाउदा अटेरी गर्दै मुदा जितेको छ।यही भदौ १७ गते शेख कदीरको अचल सम्पत्ति अदालतले गर्ने फैसला सुनाएको छ।शेख कदीरले आफ्नो न्याय पाउनको लागि प्रहरी प्रशासनमा धाउधाउ बितेको उनले बताए।हामीलाई न्याय दिलाउन सम्पुर्ण सरोकारवालालाई आग्रह गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय