समाजवादी विद्यार्थी युनियन नेपाल धनुषाद्वारा मनाइयो `मधेश´ नामाकरण दिवास

पछिल्लाे समाचार

जनकपुरधाम, माघ ३ गते। समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा र समाजवादी युवा संघ धनुषाद्वारा जनकपुरको जनक चौकमा प्रदेशको नाम ‘मधेश’ नामाकरण दिवस मनाएको छ।

जसपा नेपालका केन्द्रीय सदस्य लालकिशोर साह, मधेश प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादव, प्रदेश सांसद रामअशिष यादव र जसपा नेपाल धनुषा जिल्ला उपाध्यक्ष सहित नेताहरुको सहभागितामा उक्त दिवस मनाइएको हो।

कार्यक्रममा युवा र विद्यार्थीहरुले मधेश प्रदेशको नाम ‘मधेश’ राख्नुको महत्व र यसको इतिहासबारे प्रकाश पार्दै जन जागरूकता फैलाइएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय