नेपाल भारत मैत्री संघ रौतहटद्वारा आयोजित निशुल्क मोतियाबिन्दु शैल्यक्रीया शिविर सम्पन्न

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१३ पुस।नेपाल भारत मैत्री सङ्घ नेपाल रौतहटको समन्वयबाट इस्नाथ नगरपालिकाको बन्जरा वार्ड नं १ एक दिने निशुल्क मोतिया बिन्दु शैल क्रिया तथा आँखा परीक्षण सिविल शनिबार सम्पन्न भएको छ।

इस्नाथ नगरपालिकाका समाजसेवी ग्रीष्नन्दन कुमार सिंहको विशेष पहलमा नेपाल भारत मैत्री संघको समन्वय तथा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पताल रौतहटको आयोजना एवं प्राविधिक सहयोगमा सीमावर्ती बन्जरहा गाउँ स्थित आधारभूत विद्यालयमा उक्त शिविर सम्पन्न गरिएको हो। सिविर@मा ४१९ महिला र ३२३ पुरुष गरी जम्मा ७४२ जनाले आँखा परीक्षण गराएका थिए परीक्षण गराएका मध्ये १२७ जनालाई मोतियाबिनको शैल्यक्रियाका लागि छनोट गरिएको थियो।

आफ्नो मन्तव्यको क्रममा अस्पतालको गतिविधि अस्पतालको पहुँच भारतीय बिरामीहरूको लागि तथा भारतको दृष्टिविहीनता न्यूनीकरण गर्नमा गौर आँखा अस्पतालले खेलेको भूमिकाको बारेमा जानकारिगरको थियो एको अस्पतालको भौतिक संरचना ३० वर्ष पहिलेको बिरामि सङ्ख्याको आधारमा बनेको र दिनप्रतिदिन बढ्दो बिरामीको चापले गर्दा उक्त भवनले अपुग भएको तथा patient waiting time लागि modular Ot तथा अत्याधुनिक ओपिडी भवनको लागि डिपिआर तयार गरी भारतीय राजदूतावासमा पेश गर्ने योजना रहेको र त्यसमा पहल तथा सहयोग गरिदिनको लागि नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष शैलेन्द्र मोहन झा र पूर्व मन्त्री तथा बिहार विधानसभा सदस्य राणा रणधिर सिंह ज्यूलाई निवेदन गर्दा उहाँहरुले उक्त परियोजनाको लागि हामी हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गर्नु भएको नेत्र ज्योति संघ रौतहटको अध्यक्ष बिजय सिंह ले बताउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय