अरविन्द कुमार यादव
गौर,२८ असोज।रौतहट जिल्लाको जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरकार्यसमितीको आयोजनामा वर्डा नम्बर ८ खडकी रजवारामा शुभकामना आदानप्रदान गरिएको छ।
खडकी रजवारा मा जसपा नेपाल अधारभुत संगठन निर्माण कार्यक्रम तथा शुभकामना आर्दान प्रदान र वाड कमिटी गठन को लागि भेला सम्पन्न भएको हो।विनोद यादबको अध्यक्षतामा २१ सदस्यीय वाड कमिटी गठन गरिएको छ।
१ बिनोद राय यादब – अध्यक्ष
२ भाग्यनरायण कुशवाहा – उपाध्यक्ष
३ राम नरायण बैठा – “
४ बिजय बैठा – सचिव
५ मुकेश दास – सह सचिव
६ विरेन्द्र राय – “
७ घुरनि देवि – कोषाध्यक्ष
८ मकर दास – सदस्य
९ धुपा राय – “
१० जय लाल दास – “
११ मुटु सहनी — “
१२ छोटे दास – “
१३ राम अयोध्या राय – “
१४ अछेलाल महतो – “
१५ बिजुलि साह – “
१६ भोजेन्द्र महतो – “
१७ उमेश राय – “
१८ जुगुल बैठा – “
१९ बच्चु राय – “
२० बिनेदेश्वर दास – “
२१ मुकेश महतो – ” कमिटी को सम्पूर्ण पदाधिकारी र सदस्य हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष श्यामबिहारी यादवले दिए।