गौर नगरका मेयर प्रत्यासी मोहन यादवले जनताकै घरघरमै पुगेर गुनासो सुन्दै

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट,२८ कार्तिक ।पार्टी प्रतिको गुनासो सुन्ने र जनताकै मनोभावना अनुसार भने जस्तो काम गर्न नसकेको अनुभूत भएकाले जनताकै घरघरमै पुगेर गुनसो सुनेर कमजोरी सच्याउन र जनताकै समस्या समाधानकै लागि नेपाली काग्रेस पार्टी गौर नगर समितिको सभापति तथा नगर प्रमुख प्रत्याशी मोहन यादवले वडा नम्बर ४ टिकुलिया गाउँका जनता समक्ष भेटघाट गर्न थालेका छन्।

जनताको गुनासो सुन्दै पार्टी जनताकै भएकाले जनताको साथ आवाश्यक भएको तर, केही कमी कमजोरीका कारण जनता निराश हुनु स्वभाविक भएकाले निराश नहुन आग्रह गर्दै हिजो पनि जनतकै मोहन यादव , आज पनि जनताकै मोहन यादव र भोली पनि जनताकै मोहन यादव भएकाले भूल सुधार गरेर आउँदा निर्वाचनमा सबै भन्दा बलियो रहने जनविश्वास लिएको उनले बताएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय