रौतहट ,०६ मंसिर ।रौतहटको एक मिडियालाई अस्पतालका डाक्टरले मनोपली चार्ज लिएको समाचार सम्प्रेषण प्रती प्रेस काउन्सिलको ध्यानाकर्षण भएको छ।
रौतहट जिल्लाका गुजरामाइ मिडिया प्राली फेसबूक बाट सम्प्रेसित समाग्री अध्ययनले बौधिमाई नगरपालिका -७बजारमा रहेको चन्द्र ज्योती हस्पिटलका संचालक डा. अमरेश यादवले मरिज संग मनोमानी तरिकाले रुपैया अशुली गर्दै ,परोहा नगरपालिका अन्तर्गत खापरका राकेश झाले गुनासो गरेको ,सो संचालक डा.अमरेश यादवको कालो कर्तुत यस्तो छ पेटमा बच्चाअ छैन तर बच्चाको नोकसानको गलय रिपोर्ट बनाएर ५५००० रकम लुटिएको थियो स्रोत राजेश महतो ।
अस्पताललाई व्यक्तिगत कारणले सम्पुर्ण स्वास्थ्य क्षेत्रका निजि व्यवसायीलाई नकारात्मक असर पार्छ ।दोसीलाई पहिचान गरि छिटै कार्यावही होस:स्रोत रोहित यादव भनी एकपक्षीय एवं असन्तुलित सामग्री भएको हो ।
यी सब समप्रेसन भए पछि पोर्टल दर्ता र सुचिकृत भएको छैन ।अगामी दिनमा पून:यश किसिमका कृयाकलाप पुर्नाबृती पाइएमा प्रचलित कानुन र आचारसंहिता बमोजिम कार्यवाही हुने बोधार्थ डा.अमरेश कुमार यादवलाई पत्रमा उल्लेख छ।