अग्नि पीडितलाई स्थायी बसोबास गर्न आवश्यक समाग्री तथा मुसहरलाई जाडोको कपडा सहयोग :असल छिमेकी नेपाल

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,५ फाल्गुन।रौतहटमा अग्नि पीडित परिवारलाई जस्ता पता र मुसहर समुदायलाई चिसो छल्न ज्याकेट वितरण गरिएको हो।असल छिमेकी नेपाल कास्कीबाट रौतहटको राजदेवी नगरपालिका -५ का पासवान टोल गत महिनामा रातीको समयमा गोठमा गुर बाट आगलागी भएर पुरै घर जलेर नष्ट भएको थियो।तत्काल राहत नगरपालिका तथा एनजीओ आइएनजिओबाट वितरण गरिएको थियो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 40;

दीर्घकालीन बासको लागि स्थायीरुपमा बसोबासको व्यवस्था समाग्री एक कार्यक्रम विच नगरपालिकाको प्रतिनिधिको रोहबरमा आठ जना आगलागी पीडित परिवारलाई जस्ता पता वितरण गरेको हो।

स्थायी रुपमा घर बनाउन जनही २४ वटा पिस जस्ता पता,तीन किलो काटी र तार सहित राजदेवी नगरपालिकाको उपमेयरको अध्यक्षतामा कार्यक्रम गरेर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

त्यस्तै सोही वडाका पताही मुसहर टोलमा २० जना घरपरिवारलाई जनही एक ज्याकेट र टोपी दिएर सहयोग गरिएको स्थानीय समाजसेवी नवीन सिंहले बताए ।बाढ पिडितलाई खाद्यान्नमा तथा सुत्केरी महिलाहरु स्वास्थ्य समाग्री कीट वितरण अघि गरि सकेको र आउदो दिनमा नगरवासीहरुको लागि स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य समाग्री औषधि दिने असल छिमेकी नेपालका प्रतिनिधि सुरेन्द्र दासले बताए ।

असलछिमेकी नेपालले गरे

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 36;

को सहयोगलाई सराहना गर्दै राजदेवी नगरपालिकाले आउदो दिनमा पनि साथ सहयोगको अपेक्षा सहित कार्य प्रती धन्यवाद प्रकट गरि प्रतिनिधि सुरेन्द्र दासलाई गमछा ओडाएर सम्मान गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय