हाम्रो नगर सफा नगर तिर उन्मुख हुँदै-राजपुर नगर प्रमुख डा राजिक

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
रौतहट ,२८ बैशाख ।राजपुर नगरपालिका क्षेत्र भित्रका घरधुरीहरुका अनावश्यक बस्तु तथा काम नलाग्ने पदार्थलाई व्यवस्थापन गरेर सफा नगर बनाउन निर्देशन दिनु भएको हो।


नगर प्रमुख डा राजिक आलमले आफ्नो नगरलाई हाम्रो नगर सफा नगर बनाउन फोहोर व्यवस्थापन गरेका हुन् ।फोहोरलाई तितरबितर नगरेर फोहोर मलाई  राख्ने ड्रममा हाल्न सबै नगरवासीलाई आग्रह गरेको उनले बताए।

यसबाट सामान्य तथा सरुवा रोगबाट बाच्न अभिप्रायले हाम्रो नगर सफा नगर अभियान थालनी भएको उनको दावी छ।फोहोर मैलामा जम्मा भएकालाई सफाइ कर्मीले नियमितरूपमा फोहोर व्यवस्थापन तोकिएको ठाउँमा खसाल्ने गरिन्छ।

spot_imgspot_img
spot_img

लोकप्रिय