भारतका नागरिक रौतहटमा बंशज नागरिका पाएको खुल्लासा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१९ असोज ।रौतहटबाट भारतीय नागरिक बंशजको नागरिकता पाएको खुलासा भएको हो।भारतको नागरिक नेपाल रौतहट जिल्ला बसी दिलिप सोनार भनेले बशंजको आधारमा नागरिकता मिलिमतोमा लिएको रहस्य बाहिरिएको छ।नेपालका नागरिकता लिएका भारतका मतदाता बनेको हो।

भारतका बिहार राज्यका एक नागरिक दोहोरो नागरिक प्रमाणपत्र लिएको सावित भएको पेपर फेला परेको छ।बिहार राज्यका बैरगनिया-असोगीका एक मान्छे बंशकको आधारमा दुई देशका नागरिक बनेका छन् ।

सोको बदर गराउन नेपालको रौतहट जिल्लामा निवेदन समेत परेको हुँदा अधिकारीसंगको जवाफमा कानुनी छानवीन भइरहेको बताए ।

रौतहट जिल्ला गौरमा बसेर दिलिप कुमारले दुईबै देशका सरकारी सेवासुविधा समेत लिई रहेको पाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय